SCEC

EDUCATIONAL CONSULTANCY


We Build Your Future

CMAT / KUUMAT

शैक्षिक क्षेत्रमा बढ्दो स्वस्थ प्रस्तिस्पर्दाले गर्दा आज नेपालले शैक्षिक अवस्थामा  पनि सुधारात्मक कदम चल्न थालेको छ ।

TU, PU, and KU को Management Colleges हरुमा BBA, BIM, BHM, BTTM(TU), BHTM, BBIS(KU) मा भर्ना लिनको लागि Central Management Admission Test(CMAT i TU), Kathmandu University Undergraduate Management Admission Test(KUUMAT in KU) को Entrance Exam लिने अनिवार्यता छ ।

बिध्यार्थीहरुको शैक्षिक योग्यता इच्छाईएको बिषय लिएर मात्र सुधार हुन सक्ने देखेर नेपालमा भएका शैक्षिक संस्थाहरुले +२ को Exam दिएका बिध्यर्थिहरुलाई TU, KU colleges मा admission लिन सक्दछ | TU को Dean Office र CUSOM को  ले लिने यि Test मा पास भएका बिद्यार्थी मात्र पढ्न पाउने प्राबधानले गर्दा हामीले SCEC मार्फत बिधार्थिहरुलाई नौलो ढंगबाट Test Preparation गराएका छौ । यो क्षेत्रमा बिज्ञ बिशेषज्ञहरुद्वारा बिध्यार्थीहरुको आत्मविश्वास व्रिद्दी गर्दै आवश्यक शैक्षिक सामग्री तथा Exam मा Competition गर्न अलौकिक शिक्षण शैलीको माध्यम बाट फरक ढंगले Entrance को तयारी गर्दा SCEC ले आवश्यक सबै पक्षको ध्यान पुरयाउने जानकारी गरौदछौँ ।

Our Services

News/Events

EPS-topik passer students of scec

It is our great pleasure to share the happy news of SCEC Educational Consultancy that we have already proven ourselves as the market leader and the best training center of Korean Read more...

New EPS-TOPIK 2015 CLASS STARTED

KOREAN LANGUAGE STARTED IN SCEC This is to notify to all the students and visitors that new classes of Korean language has just started some days ago. Classes are provided by hi Read more...